प्रहरीले लियो नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नक्साल शाखामा कार्यरत असिस्टेन्ट एलिशा अधिकारीको बयान यस्तो

काठमाडौँ । प्रहरीले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नक्साल, नारायणचौर शाखामा कार्यरत असिस्टेन्ट ३२ वर्षकी एलिशा अधिकारीको समेत बयान लिएको पाइएको छ । उनले आफ्नो बयानका क्रममा आफ्नो उक्त प्रतिवादीहरूसँग चिनजान नभएको बताएकी छिन्।

सरकारी स्वामित्वमा गईसकेको सम्पत्तिको गैरकानुनी लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ, अध्यक्ष र संचालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, संगठित अपराध र बैंकिङ कसुरको मुद्धा परेको छ ।

सीआईबीको लामो अनुसन्धानपछि दायर भएको यो मुद्धामा प्रहरीले नेपाल इन्भेष्टमेन्ट बैंकको मिलेमतोमै सरकारी स्वामित्वमा आईसकेको स्मार्ट सेलको सम्पत्ति एनसेलले पाउनेगरी लिलाम गरेको दाबी गरेको छ ।

यो प्रकरणमा प्रहरीले एलिशा अधिकारीको समेत बयान लिएको हो । हेर्नुहोस् उनले प्रहरीमा दिएको बयान जस्ताको त्यस्तै:

यो ऋण काण्डको सबै विवरण बैंकिङ संसारको बैंकिङ अफेन्स केस स्टडी पेजमा हेर्न सकिन्छ । 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्