काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डेपुटी सीइओ महेश ढकालले कानुन विपरित काम गर्ने जो सुकैलाई कानुनबमोजिम कारवाही गर्नुपर्ने भन्दै प्रहरीमा बयान दिएका छन् । सरकारको भईसकेको सम्पत्ति बैंकले लिलाम गरेपछि भएको अनुसन्धानमा बयानका क्रममा उनले यस्तो बताएका हुन् ।
यो प्रकरणमा बैंकका सीइओ ज्योति प्रकाश पाण्डेसहित, बैंकका अध्यक्ष र मदन आचार्यबाहेक सबै अहिले फरार छन् ।
हेर्नुहोस् महेश ढकालले प्रहरीलाई दिएको बयान जस्ताको त्यस्तै :




