PRABHU BANK

कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाडौंको भिमसेनगोलामा विस्तार, १ सय १७ स्थानमा पुग्यो शाखा सञ्जाल !

 kamana sewa bikash bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको भिमसेनगोलामा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त ११७औं शाखाको शुभारम्भ बुधबारबाट भएको हो ।
ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको सो बैंकले देशका विभिन्न भागहरुमा नयाँ शाखासहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएम मार्फत आफना ग्राहकलाई सेवा दिदैं आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै