काठमाडौँ। नबिल बैंकले काम गर्ने अवसर खुलाएको छ। बैंकले एक सूचना जारी गर्दै चिफ रिक्स अफिसर मागेको हो।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले भदौ २ गतेभित्र आवेदन दिन सक्नेछन्।
आवेदन अनलाइन मार्फत दिन सकिनेछ। काम गरेको अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ।
तलब तथा अन्य सुविधा बैंकको नियम अनुसार हुनेछ। सूचनासहित:



