बीपीए अवार्डः नेपाल एसबीआई बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

काठमाडौं । नेपाल एसबीआई बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ । बैंकले बीपीए अवार्ड अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ पाएको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले एक विशेष समारोहकाबीच बैंकलाई  सो सम्मान प्रदान गरेको छ ।

बीपीए अवार्ड अन्तर्गत नबिल बैंकले ‘गोल्ड अवार्ड’ पाएको छ भने एभरेष्ट बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ पाएका छन् ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै