सूर्योदय वोमी लघुवित्तमा काम गर्ने हो ? (सूचनासहित)

काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ। लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले कनिष्ठ अधिकृत, सुपरभाइजर बरिष्ठ सहायकका लागि केही, सहायक दि तीयका लागि केही र प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

अधिकृत सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा सीए, एसीसीए र सीपीएमा स्नातक तह उर्तिण गरेको हुनुपर्नेछ । उक्त पदहरुका लागि इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले साउन ५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै