नेपाल बैंकको सञ्चालक समितिमा अमृत लम्साल नियुक्त

काठमाडौँ। नेपाल बैंकले नयाँ संचालक पाएको छ। बैंकको सञ्चालकमा अमृत लम्साल नियुक्त भएसँगै बैंकले नयाँ संचालक पाएको हो।

बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव लम्साल नियुक्त भएका हुन्।

बैंकका सञ्चालक महेश भट्टराईलाई सो पदबाट बाहिरिएसँगै सञ्चालकमा लम्साललाई नियुक्त गरेको बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्