काठमाडौँ। जेठ १४ गते सार्वजनिक बिदा हुने भएको छ। सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिएको हो।
जेठ १४ गते ईद-उल-अज्हा (बकर इद) को सार्वजनिक बिदा, जेठ १५ गते गणतन्त्र दिवसको बिदा, त्यसपछि दुई दिन शनिबार र आइतबारको नियमित बिदा परेकाले बैंकका कर्मचारीहरुलाई निरन्तर ४ दिन बिदा हुने भएको हो ।
योसंगै बैंकका कर्मचारीहरुलाई लगातार ४ दिन बिदा हुने भएको हो ।

