मिथिला लघुवित्तको सिइओमा नरेन्द्र मिश्र नियुक्त

काठमाडौँ। मिथिला लघुवित्त वित्तीय संस्थाले नयाँ सिइओ पाएको छ। लघुवितको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ सिइओ नियुक्त गरेको हो।

लघुवितको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नरेन्द्र मिश्र नियुक्त भएका छन्।

संस्थाको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले मिश्रलाई सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

मिश्रलाई जेठ ७ गतेदेखि लागूहुने गरी एक वर्ष कार्यकालका लागि सिइओमा नियुक्त गरेको लघुवित्तले जनाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै