काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको कार्यलय समय पनि फेरिएको छ। सरकारले दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्थाहरूको समय तालिका पनि फेरिएको हो।
आजदेखि लागू हुनेहरी सबै बैंक, विकास बैंक, फाइनान्स र लघुबित्त शनिबार र आइतबार बिदा हुनेछन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै ९ बजेदेखि नै सेवा दिन भनेको थियो ।
राष्ट्र बैंकले २०८२ साल चैत २३ गतेदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जनाएको छ। सोही अनुरुप कार्यलय समय पनि फेरिएको छ । यो हेर्नुहोस् राष्ट्र बैंकले जारी गरेको सूचना:


