PRABHU BANK

एसबिआई बैंकका सञ्चालक समिति सदस्य बालकृष्ण श्रेष्ठ जनसेवाश्री पञ्चमबाट सम्मानित

Nepal SBI Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैंक सञ्चालक समिति सदस्य तथा हामा आएरन एन्ड स्टिल प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ सम्मानित भएका छन् । उनी जनसेवाश्री पञ्चमबाट सम्मानित भएका हुन् ।
श्रेष्ठलाई संविधान दिवस अवसरमा सरकारले उक्त पदवीबाट सम्मान गरेको बैंकले जनाएको छ । उद्योगी व्यवसायी श्रेष्ठलाई उक्त सम्मानको घोषणाले थप उत्साहित बनाएको भन्दै बैंकले राष्ट्रपति एवं नेपाल सरकारप्रति आभार व्यक्त समेत गरेको छ ।
बालकृष्ण श्रेष्ठ सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको पूर्व अध्यक्ष समेत रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै