माछापुछ्रे बैंकको संचालकमा गौतम नियुक्त भएपछि कर्मचारीहरु खुसी

काठमाडौँ। माछापुछ्रे बैंकको संचालकमा अर्जुन कुमार गौतम संचालक भएपछि कर्मचारीहरु खुसी भएका छन् । यसअघि कांग्रेसी बलमा प्रमोसनमा विभेद गरेको भन्दै असन्तुष्ट कर्मचारीहरु गौतम आएसँगै अब उनले त्यसो हुन नदिने आशमा खुसी भएका हुन् ।

माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा अर्जुन कुमार गौतम नियुक्त भएका हुन् । बैंकको २०८२ फागुन ८ गते बसेको ५४८ औं सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सञ्चालक गौतम पेसाले लेखा व्यवसायी हुन् ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै