काठमाडौँ। नेपाल राष्ट्र बैंकले बालबालिकाको बैंक खाता खोल्नुपर्ने सुझाव दिएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै सानै उमेरदेखि बालबालिकाको बैंक खाता खोल्नुपर्ने सुझाव दिएको हो।
राष्ट्र बैंकले बैंक खाता खोल्न उमेरको सीमा नहुने पनि उल्लेख गरेको छ।
सानै उमेरदेखि बालबालिकालाई बैंक खातासँग परिचित गराउँदै उनीहरुको वित्तीय चेतना अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थामा खाता खोली बचत गर्ने बानी बसाल्न पनि बैंकले आग्रह गरेको छ। यो हेर्नुहोस्:



