PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकले गर्यो आफ्नो नाम संशोधन

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै यस्तो जानकारी दिएको हो ।
बैंकले नाम संशोधन गर्नको लागि साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अनुसार सोहि बमोजिम नाम संशोधन गरेको हो ।
बैंकको संशोधित नाम राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । यसलाई अंग्रेजीमा भने आरबिबिएल भनिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै