PRABHU BANK

नेपाल बैंक लिमिटेडको नयाँ सुविधा सार्वजनिक, भिसा डेबिट कार्डलगायत सेवा निःशुल्क पाइने

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ सुविधा सार्वजनिक गरेको छ । बैंकले आफ्नो ८४औं बार्षिकोत्सवको अवसरमा विभिन्न सेवाहरू निःशुल्क प्रदान गर्ने भएको हो ।
बैंकले बार्षिकोत्वको अवसरमा कार्तिक १ गते देखि निक्षेप खाताहरुमा मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो सेयर, सि-आस्वा र भिसा डेबिट कार्ड निःशुल्क प्रदान गर्ने भएको हो ।
यसका साथै बैंकले ८४औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु समेत संचालन गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै