सालपा विकास बैंकको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ। सालपा विकास बैंकको आइपीओ पुस २० गते अन्तिम दिन रहेको छ। बैंकले पुस १६ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।

उक्त आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ।

भर्ने होइन त सालपा विकास बैंकको आईपीओ ?

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्