भर्ने होइन त सालपा विकास बैंकको आईपीओ ?

काठमाडौँ। सालपा विकास बैंकले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। बैंकले पुस १६ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। बैंकले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गरेको छ। बैंकले ५ प्रतिशतले हुनआउने ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशतले … Continue reading भर्ने होइन त सालपा विकास बैंकको आईपीओ ?