आइटी कम्पनीलाई विदेशमा शाखा खोल्न सहजीकरण

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सूचना प्रविधि कम्पनीलाई विदेशमा शाखा खोल्न थप सहजीकरण गरेको छ ।

यसअघि नेपाली निर्यातकर्ता कम्पनीहरुलाई विदेशमा एक मिलियन डलरसम्म लगानी गर्न अनुमति दिइएकोमा हाल निर्यात नगरेका कम्पनीहरुलाई समेत २० हजार डलरसम्म लगानी गर्न दिएको हो ।

‘पखेटा बढाउनुहोस्, आइटी क्षेत्रमा भविष्य उज्ज्वल छ’

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्