बैंक पीडीतहरुसँग देवी संग्रौलाको तिब्र भेट

काठमाडौँ। नेपाल ऋणी एसोसिएसनका संयोजक देवी संग्रौलाले देशभरका बैंक पीडीतहरुसँग भेटघाट तिब्र बनाएका छन् ।

संग्रौलाले उनीहरुका समस्या लिएर बैंकमै पुगेर बैंकहरुलाई दुख नदिन चेतावनीसमेत दिएका छन् ।

नेपालको सबैभन्दा दु:ख दिने बैंक एनआइसी एशिया भएको अध्यक्ष संग्रौलाको दाबी

 

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै