काठमाडौँ। बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलका संयोजक डा. रेवतबहादुर कार्कीले अर्थ क्षेत्रमा ६६ प्रतिशत योगदान बैंकिङ क्षेत्रको भएको हुनाले पहिला सुधार आफैबाट गर्नुपर्ने बताएका छन् । काठमाडौँमा आर्थिक पत्रकारहरुको संगठन सेजनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
कार्कीले आर्थिक क्षेत्रमा ६६ प्रतिशत योगदान बैंकिङ क्षेत्रको भएकाले आवश्यक सुधार आफैंबाट गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘अर्थ क्षेत्रमा ६६ प्रतिशत योगदान बैंकिङ क्षेत्रको छ । त्यो हिसाबले हेर्दा पहिला हामीले आफैबाट सुधार गर्नुपर्छ ।’

