काठमाडौँ। नेपाल बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट आफ्ना सेयरधीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यस वर्ष पनि लाभांश नपाउने भएपछि सेयरधनीहरू निरास भएका छन्।
बैंकले आर्थिक वर्ष २०८१-८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने जनाएको छ ।



