DISH HOME

कामना सेवा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। कामना सेवा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सोमबारदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १० हजार कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले सो सेयर खरिदका लागि पहिलो प्राथामिकता बैंकको विद्यमान शेयरधनीलाई रहेको जनाएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक बैंकको विद्यमान संस्थापक शेयरधनीले यो सुचना प्रकाशित भएको ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।

आवेदनक सेयरधनीले बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आफुले खरिद गर्न चाहेको सेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै