DISH HOME

ग्लोबल आईएमई बैंकमा लेखापरीक्षक नियुक्त

काठमाडौँ। ग्लोबल आईएमई बैंकले लेखापरीक्षक नियुक्त गरेको छ । चालु आर्थिक वर्ष २०८२-८३ को लेखापरिक्षण गर्नकालागि बैंकले लेखापरीक्षक नियुक्त गरेको हो ।

बैंकको कात्तिक २६ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाको निर्णयअनुसार एसएआर एशोसियट्स चाटर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ ।

बैंकले लेखापरीक्षकका लागि मूल्य अभिवृद्धि कर बाहेक ४१ लाख रुपैयाँ पारिश्रमिक तोकेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै