लघुवित्तको सिइओ बन्न चाहनेलाई नेरुडे मिर्मिरे लघुवित्तमा अवसर (सूचनासहित)

काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै सिइओका लागि दरखास्त आह्वान गरेको हो।

आवेदन दिने व्यक्तिको उमेर ६० वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवारले आफ्‌नो दरखास्तका साथ २,५०० शब्दमा नबढ्ने गरी नेपालमा लघुवित्तको वर्तमान अवस्था, चुनौती र समस्या समाधानका उपायका सन्दर्भमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आगामी कार्यदिशा विषयक प्रस्ताव पेश गर्नुपर्ने जनाइएको छ।

आवेदन मंसिर २३ गतेभित्र दिनुपर्ने कम्पनीले जनाएको छ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्