DISH HOME

पूर्वाधार पुनर्निर्माण कोषका नाममा सरकारले लियो ‘विवादित’ नेशनल लाइफले दिएको १ करोड !, तर, अर्थमन्त्रीले बुझेको चेक नै ‘फेक’ !

काठमाडौँ । पूर्वाधार पुनर्निर्माण कोषका नाममा सरकारले ‘विवादित’ नेशनल लाइफले दिएको १ करोड रुपैयाँ लिएको छ । नेपाल बीमा प्राधिकरणले विभिन्न नियामकीय निर्देशन नमानेको भन्दै कारवाही गरेको कम्पनीले दिएको एक करोड रुपैयाँ अर्थमन्त्रीले बुझेका हुन् ।

चेक दिने बहानामा कम्पनीले आफ्नो प्रचारसमेत गराएको छ । छुट्टै चेक जम्मा गराएर अर्थमन्त्री मार्फत कम्पनीले आफ्नो प्रचार प्रसार गरेको हो ।

अर्थमन्त्रीले विवादित कम्पनीको लोगो इंकित ‘नाम मात्रको फेक चेक’ लिएर गलत गरेको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै