HIMALAYAN LIFE

लुम्बिनी विकास बैंकमा सिइओका सेवा सुविधामा मनपरी, बैंकको सञ्चालक समितिलाई राष्ट्र बैंकले गरायो सचेत !

काठमाडौँ । सीईओका सेवा–सुविधामा मनपरी गरिएको भन्दै नेपाल राष्ट्र बैंकले लुम्बिनी विकास बैंकको सञ्चालक समितिलाई सचेत गराएको छ ।

राष्ट्र बैंकले स्थलगत निरीक्षणका क्रममा सीईओको दोस्रो कार्यकालमा पुनर्नियुक्तिपछि सेवा–सुविधा अनियमित रूपमा वृद्धि गरिएको पाएको थियो।

सो कैफियतका आधारमा केन्द्रीय बैंकले तत्कालीन सञ्चालक समितिलाई सचेत गराएको हो।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।