एनएमबि लघुवित्तका सिइओको राजीनामा स्वीकृत

काठमाडौँ। एनएमबि लघुवित्तका सिइओ आनन्द पाण्डेको राजीनामा स्वीकृत भएको छ । पाण्डेले दिएको राजीनामा कात्तिक १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

सिइओ आनन्द पाण्डेले आफ्नो व्यक्तिगत कारण देखाउँदै सो पदबाट राजीनामा दिएका थिए।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्