एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त (सूचनासहित)

काठमाडौँ। एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त भएको छ। बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा कार्यरत विजया स्वारको चार वर्षे कार्यकाल समाप्त भएको हो ।

बैंकको २०७८ कात्तिक १० गते बसेको सञ्चालक समितिको ५१२औं बैठकले स्वारलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो।

उनको कार्यकाल २०८२ कात्तिक ९ गते सकिएको हो । बैंकले जारी गरेको सूचना:

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै