DISH HOME

कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य पुन:नियुक्त

काठमाडौँ। कामना सेवा विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य पुन:नियुक्त भएका छन् । उनलाई बैंकको शुक्रबारर सम्पन्न १९ औं वार्षिक साधारणसभा पछि बसेको सञ्चालक समितिको ४०१औं बैठकले अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

आगामी चार वर्षको लागि संस्थापक समूहअन्तर्गत सुदिप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा.पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।

आचार्य यसअघि पनी बैंकको अध्यक्ष पदमा नै थिए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै