प्रभु पेको डिजिटल भुक्तानी सेवा बन्द हुने

काठमाडौँ। प्रभु पे डिजिटल भुक्तानी सेवा बन्द हुने भएको छ। प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडले सञ्चालन गरिरहेको प्रभु पे डिजिटल भुक्तानी सेवा बन्द हुने भएको हो ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको इजाजत पत्र नविकरण नगरेको भन्दै  इजाजत पत्र रद्द गर्ने निर्णय गरेको हो।

गुगल प्ले स्टोरबाट प्रभू पे एप्स ५ लाख पटक डाउन लोड गरिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्