DISH HOME

कर्पोरेट डेभलपमेन्ट बैंकमा अवसर नै अवसर

काठमाडौँ। कर्पोरेट डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ब्रान्चका लागि ब्रान्च म्यानेजर, एएमएल सीएफटीका लागि हेड, फाइनान्स एन्ड प्लानिङका लागि हेड र इन्फरमेशन टेक्नोलोजीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले अक्टोबर २२ सम्म आवेदन दिनुपर्नेछ । आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै