कर्पोरेट डेभलपमेन्ट बैंकमा कर्मचारी माग, पुस २ गतेभित्र आवेदन दिन सकिने

काठमाडौँ । कर्पोरेट डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै क्रेडिट टिम लिडर, हेड एएमएल सिएफटि अफिसर, हेड फाइनान्स अफिसर, ब्रान्च म्यानेजर, क्रेडिट एण्ड मार्केटिङ अफिसर, जुनियर असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले पुस २ गतेभित्र आवेदन दिन सक्नेछन् ।

आवेदकको उमेर १८ वर्षदेखि ३५ वर्षसम्मको हुनुपर्ने बैंकले जनाएको छ । उक्त पदमा आवेदन दिनेसँग अनुभव हुनुपर्नेछ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्