काठमाडौँ। लक्ष्मी सनराइज बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै सपोर्ट अफिसर र सूचना तथा सञ्चार प्रविधि पदका लागि कर्माचार माग गरेको हो।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले कार्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
आवेदन अनलाइनमार्फत दिन सकिनेछ।