DISH HOME

राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने दोलखाका दीपक श्रेष्ठसहित दुई जना पक्राउ, नगद र सुन पनि बरामद !

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्। बानेश्वरको वाणिज्य बैंक लुटपाट गर्ने दुई पक्राउ परेका छन् भने नगद र सुन पनि बरामद भएको हो।

जेन जी आन्दोलनमा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो।

हाल उनीहरूविरुद्ध थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै