DISH HOME

आजदेखि बैंकहरु खुले

काठमाडौं। दशैंका कारण बन्द भएका बैंकहरु आजबाट खुल्ने भएका छन् । सरकारले यस अघि दुई दिन विदा दिए पनि सरकारले आजबाट सेवा सुरु गर्न निर्देशन दिएपछि आजबाट बैंकहरु खुल्ने भएका हुन् ।

राष्ट्र बैंक पनि आजबाट खुल्ने भएको छ ।

बैकंहरु र राष्ट्र बैंक खुलेपछि कर्मचारीहरु विहान अफिस पुगेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै