DISH HOME

ऋणीहरूलाई ऋण तिर्न सांग्रीला डेभलपमेन्ट बैंकले दियो ३५ दिनको समय, ऋण नतिरे धितो लिलाम हुने !

काठमाडौँ। सांग्रीला डेभलपमेन्ट बैंकले कर्जा चुक्त्ता गर्ने बारे सूचना सार्वजनिक गरेको छ। बैंकले एक सूचना जारी गर्दै ऋणीहरूलाई ऋण तिर्न ३५ दिनको समय दिएको छ।

बैंकले ऋणीहरुलाई लिखित तथा पटकपटक फोन गरेर ताकेता गर्दा पनि ऋण तिर्न नआएपछि बैंकले ऋणीहरुलाई यो अन्तिम पटक समय दिन लागेको जनाएको छ ।

उक्त समयमा पनि ऋणको सावाँ तथा ब्याज तिर्न नआउने ऋणीहरूलाई कानुनी कारवाही गर्ने र ऋणीहरूको सम्पूर्ण धितो लिलाम गर्ने बैंकले चेतावनी दिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै