काठमाडौँ। गरिमा विकास बैंकले असोज ३ गतेदेखि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १२ हजार ८ सय ३४ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर खरिद गर्न चाहने सर्वसाधरणले सूचाना प्रकाशित भएको मितिले १५ दिनभित्रमा बैंकको केन्द्रिय कार्यालय लाम्पिाट काठमाडौंमा आफुले खरिद गर्ने सेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।