काठमाडौँ। कुमारी बैंकले संस्थापन सेयर बिक्रीमा राखेको छ । बैंकले १ हजार ३२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरमा हाल कायम बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ ।
बैंकको उक्त सेयर खरिदका लागी से यरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।