prabhu

दशैँको दिन बाहेक सार्वजनिक बिदामा पनि बैंक खुला हुने !

काठमाडौँ। सार्वजनिक बिदाको दिन पनि बैंकहरू खुल्ने भएका छन्। दशैँको दिन बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि बैंक खुला राखिने भएको हो ।

मंगलबार अर्थ मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले सो जानकारी गराएका हुन् ।

उनले पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले प्यास गरिरहेको बताएका थिए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै