माछापुच्छ्रे बैंकमा जागिर खुल्यो, भदौ १८ गते भित्र आवेदन दिनुपर्ने !

काठमाडौँ। माछापुच्छ्रे बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न प्रदेशमा रहेका आफ्ना शाखाहरूका लागि कर्मचारी माग गरेको हो।

नेपालको प्रतिष्ठित ‘क’ वर्गको वाणिज्य बैंक माछापुच्छ्रे बैंकले ७० जना प्रशिक्षार्थी जुनियर सहायक पदहरूका लागि कर्मचारी माग गरेको छ।

बैंकमा जागिर खान चाहने नेपाली नागरिकहरूले भदौ १८ गते भित्र आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै