काठमाडौँ। बैंकिङ कसुर सहित दुई मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने भएको छ ।
सोमबार उच्च अदालतको आदेशपछी प्रसाईं रिहा भएका थिए । यो पनि हेर्नुहोस्: