काठमाडौँ। एनआईसी एशियाको सिष्टममा समस्या देखिएको छ। वालेटको समस्या समाधान हुने बित्तिकै फेरि भिडियो केवाइसीमा समस्या देखिएको हो।
बैंकले एक सूचना जारी गर्दै सिष्टममा समस्या देखिएको जनएको छ। सिष्टममा समस्या देखिएपछि ग्राहक हैरान भएका छन् ।
स्वयम् बैंकले पनि बैंकको सिष्टममा समस्या आएको स्वीकार गर्दै सार्वजनिक सूचनासमेत जारी गरेको छ । बैंकले प्राविधिक कारणले बैंकका केही सेवा प्रभावित भएको र समस्या समाधान भईसकेको दाबी गरेको छ । सूचनासहित: