DISH HOME

प्रधानाध्यापकविरुद्ध उजुरी पर्यो, किर्ते हस्ताक्षर गरी बैंकबाट पैसा निकालेको आरोप, बैंकिङ कसुरमा सजाय हुने !

काठमाडौँ। प्रधानाध्यापकले किर्ते हस्ताक्षर गरी बैंकबाट पैसा निकालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका-५ कल्लेरीडाँडास्थित शंखादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजाराम अधिकारीले किर्ते हस्ताक्षर गरी बैंकबाट पैसा निकालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो।

प्रधानाध्यापक अधिकारीले तारकेश्वरस्थित हिमालयन बैंकमा रहेको विद्यालयको खाताबाट किर्ते हस्ताक्षर गरी ६३ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेको भन्दै आयोगमा उजुरी परेको हो।

यो कसुर प्रमाणित भएमा बैंकका कर्मचारीसमेत बैंकिङ कसुरमा सजाय हुने सम्भावना छ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै