लुम्बिनी विकास बैंकमा आगलागी, भौतिक सम्पत्तिमा क्षति ! (सूचनासहित)

काठमाडौँ। लुम्बिनी विकास बैंकमा आगलागी भएको छ। बैंककोचन्द्रौटा शाखामा साउन १० गते शनिबार आगलागी भएको हो।

बैंकले एक सूचना जारी गर्दै आगलागी हुँदा बैंकको भौतिक सम्पत्तिमा क्षति पुगेको जनाएको छ।

आगलागीबाट भौतिक संरचना र सामानमा क्षति पुगे पनि बैंकमा रहेको नगद र सम्पूर्ण कानुनी कागजातहरू भने पूर्ण रूपमा सुरक्षित रहेका छन्। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्