PRABHU BANK

सिटिजन्स बैंक र होटल साम्बालाबीच सम्झौता, ग्राहकहरुले होटल साम्बालामा विशेष छुट पाउने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक र होटल साम्बालाबीच सम्झौता भएको छ । बैंक र होटलबीच पुस १४ गते मंगलबार होटलको सेवामा छुट सम्बन्धी सम्झौता भएको हो ।
यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल साम्बालामा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ९ वटा शाखा, १ सय ४ वटा शाखा रहित बैंकिङ सेवा र ९८ वटा एटिएममार्फत आफ्ना ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै