prabhu

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले असार २७ गते (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

राष्ट्र बैंकले सेयर बजार ह्वात्तै बढ्न दिने ठाउँ राखेर मौद्रिक नीति ल्याएको छ । यसअघि १५ करोडसम्म सेयर कर्जा लिन मिल्ने व्यवस्था परिमार्जन गर्दै राष्ट्र बैंकले २५ करोडसम्म ऋण लिन मिल्ने व्यवस्था  गरेको हो।

योसँगै सेयर बजारमा उछाल आउने संकेत देखिएको छ । केहि समय यता सेयर बजारमा बैंकका सेयरको मूल्य बढिरहेका छन् । साथै, पहिलो पटक घर बनाउनेलाई नेपाल राष्ट्र बैंकले ३ करोडसम्म बैंकले ऋण दिने र भ्यालुएसनको ८० प्रतिशतसम्म ऋण दिने व्यवस्था गरिदिएको छ। मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।पूर्णपाठ:

Monetary_Policy_2082-083

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै