prabhu

एनएमबि क्यापिटलमा रोजगारीको अवसर

काठमाडौँ। एनएमबि क्यापिटलले जागिर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्पोरेट एडभाइजरी अफिसर पदका लागि जागिर खुलाएको हो ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले असार २० गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ।

साथै, उक्त पदमा जागिर खान चाहने आवेदकको उमेर ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै