prabhu

भूमाफियासँग मिलेर एनआइसी एशिया बैंकले घर लिलामी गरेको भन्दै नेकपा बहुमतले गर्यो घर कब्जा !

काठमाडौं । नेकपा बहुमतनिकट युवा संगठन कम्युनिष्ट युवा संगठन नेपालले एनआइसी एशियाले लिलाम गरेको जग्गा कब्जा गरेको छ । आज बैंकले लिलाम गरेको घरमै पुगेर संगठनले सो जग्गा कब्जा गरेको घोषणा गरेको हो।

संगठनका तर्फबाट पुगेका कार्यकर्ताले घरमा कालोब्यानर टाँगेका छन् । सो ब्यानरमा बैंकले भूमाफियासँग मिलेर मनपरी गरेको, ग्राहकलाई अत्याधिक दु:ख दिएको लगायतका कारणले आफुहरुले सो सम्पत्ती कब्जा गरेको लेखिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै