prabhu

गभर्नर सिफारिस समितिको बैठक सम्पन्न

काठमाडौँ। गभर्नर सिफारिस समितिको बैठक सम्पन्न भएको छ । राष्ट्र बैंकको १८औं गभर्नर चयनका लागि बसेको सिफारिस समितिको बैठक सम्पन्न भएको हो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मंगलबार मध्याह्न गभर्नर सिफारिस समितिको बैठक आह्वान गरेका थिए ।

अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको सिफारिस समिति सदस्यमा पूर्वगभर्नरहरुको तर्फबाट महाप्रसाद अधिकारी र विज्ञको रुपमा अर्थविद डा. पोषराज पाण्डे छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै