prabhu

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ २४ पैसा र बिक्री दर १३६ रुपैयाँ ८४ पैसा रहेको छ।

आज युरो एकको खरिद दर १५१ रुपैयाँ ३६ पैसा र बिक्री दर १५२ रुपैयाँ ०२ पैसा रहेको छ । बुधबार बेलायती पाउण्डको खरिद दर १७९ रुपैयाँ ९५ पैसा र बिक्री दर १८० रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३८ पैसा र बिक्री दर ३७ रुपैयाँ ५४ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै